Friday, June 18, 2010

जीवन

गुम्सिएको आवाजलाइ आज म सुन्न चाहन्छु ,
रापिएको बताशलाइ आज म पिउन चाहन्छु ,
निरर्थक चल्ने लाश जस्तो होइन ,
आज म जिउन चाहन्छु ,
सहि अर्थमा ,
जिउन चाहन्छु |

No comments:

Post a Comment